२ सय वर्ष पुरानो सिमलको रुख किन ढाल्न सक्दैन हुरीले ?

सरु पौडेल काठमाण्डौ – बाग्लुङ जिल्लाको दक्षिणी भेगमा रहेको बलेवा नारायणस्थानको गार्लुङ भन्ने ठाउँमा रहेको एक सिमलको रुख करिब दुई सय वर्ष भन्दा बढीको भइसक्यो तर त्यो रुखलाई कुनै पनि हावा हुरीले ढलाउन सक्दैन । बारीको बीचमा रहेको सो सिमलको रुखमा चराचुरुङ्गीहरु बसोबास गर्छन् भने रुखको फेदमा झाँक्रीको थान रहेको छ । ‘ठूलो ठूलो हावा … Continue reading २ सय वर्ष पुरानो सिमलको रुख किन ढाल्न सक्दैन हुरीले ?